क स्थानीय सरकारले आफ्नो क्षेत्रमा एक सार्वजानिक पुस्तकालय निर्माण गर्न पैसा खर्च गर्दछ । यो सरकारी आय वा व्यय के हो ?
य
्यय
रकारले विभिन्न व्यक्ति वा व्यवसायबाट करहरू उठाइरहेको हुन्छ । करलाई सरकारी आय वा व्यय मध्ये के मा गणना गरिन्छ ।
य
्यय
क नगरपालिकाले किसानहरूलाई कृषि कार्यमा लाग्न प्रेरित गर्न पुरस्कार प्रदान गर्ने निधो गर्छ । यो कुन सरकारी स्रोत अन्तर्गत पर्दछ ?
य
्यय
ाज्यले सरकारी स्वामित्वको जग्गा निजी कम्पनीलाई भाडामा दिएर राजस्व प्राप्त गर्दछ । यसलाई सरकारी आय वा व्ययमध्ये के मा अध्ययन गरिन्छ ?
य
्यय
रकारीले कर्मचारीहरूलाई मासिक रूपमा तलब प्रदान गर्दछ । तलबलाई कुन स्रोत अन्तर्गत रूपमा लिइन्छ ।
य
्यय
ेपाल सरकारीले सार्वजनिक यातायातलाई स्तरोन्नतिमा लगानी गर्छ । यो लगानी सरकारको आय वा व्यय मध्ये कुन शीर्षकमा पर्दछ ?
य
्यय
ेपाल सरकारले केही समय अगाडि विश्व बैङ्कबाट केही रहम अनुदान पाएको थियो । यसरी पाएको अनुदान कुन सरकारी स्रोतमा पर्दछ ?
य
्यय
त मंसिर ४ को निर्वाचनमा केही उमेद्वारले अपेक्षित मत समेत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको थियो ? यो कुन स्रोत अन्तर्गत पर्दछ ?
य
्यय
रकारले यस वर्षदेखि वृद्धभत्ता एक हजारको दरले बढायो ? यो कुन सरकारी स्रोत अन्तर्गत पर्दछ ?
्यय
य
ेपाल सरकारले विद्यालय तहका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्यो । दिवा खाजा कुन स्रोत अन्तर्गत पर्दछ ?
य
्यय
रकारले प्राविधिक क्षेत्रमा अनुसन्धान र विकास गर्नका लागि वजेट विनियोजन गर्दछ । वजेट विनियोजन कुन शीर्षक कुन स्रोत अन्तर्गत पर्दछ ?
य
्यय
ेटौँडा उपमहानगरपालिकाको दैनिक कार्य सञ्चालनका लागि करिब दश करोड रकम खपत हुन्छ । यो कुन स्रोत अन्तर्गत पर्दछ ?
य
्यय
ितवन महानगरपालिकाले चितवन राष्ट्रिय निकुुञ्जको पूर्वाधारमा सुधार गर्नका लागि लगानी गर्छ । यो लगानी सरकारी आय अन्तर्गत पर्दछ ।
िक
ेठिक
ि.सं. २०७२ सालमा गएको भूकम्पको समयमा खटिने नेपाली सेनालाई सरकारीले पुरस्कार स्वरू दश लाख प्रदान गर्यो । यो कुन स्रोतमा पर्दछ छ ?
य
्यय
रकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले तीनवटा विद्युतीय गाडिहरू किन्यो ? यो कुन स्रोत अन्तर्गत पर्दछ ?
्यय
य
ाम हिजो राति मादक पदार्थ सेवन गरी तीव्र गतिमा गाडि चलाउँदै थियो । उनले मादक पदार्थ सेवन गरेर गाडि चलाइरहेको प्रहरीले चाल पाएपछि उसलाई जरिवाना स्वरूप रू. ५०० शुल्क लिए । यो कुन स्रोत अन्तर्गत पर्यो ?
य
्यय
{"name":"रकारी आय र व्यय", "url":"https://www.quiz-maker.com/QPREVIEW","txt":"तलको मध्ये कुन सरकारी आम्दानीको स्रोत हो ?, तलका मध्ये कुन सरकारी खर्चको उदाहरण हो ?, तलका मध्ये कुन सरकारी आम्दानीको स्रोत होइन ?","img":"https://www.quiz-maker.com/3012/images/ogquiz.png"}